FAQs Complain Problems

संक्षिप्त परिचय

बिश्व मानचित्रमा २६ डिग्रि ५५ मिनेट उत्तरि अांक्षश र ८५ डिग्रि १० मिनेट पुर्बि देशान्तरमा अवस्थित सिम्रौनगढ नगरपालिका बारा जिल्लाको सदरमुकामबाट करिब २० किमि दक्षिण पुर्वि भेकमा भारतिय सिमाना संग जोडिएको छ। भौगोलिक रुपमा शिवालिक पर्वत श्रिंखलाको दक्षिण भेकमा गंगा जमुना नदिले श्रृजना गरेको फाटंले यो क्षेत्र बनेको छ ।

स्थापना: २०७३
जम्मा वडा: ११
क्षेत्रफल: ४२.६५ ( वर्ग कि.मी.)
जनसंख्या: ४९,९३९
समावेश गाविसहरू: सिम्रौनगढ नगरपालिका, बिसुनपुर (३-९), देवापुरटेटा, भगवानपुर, कचोर्वा गा.वि.स.